किभमा बेलायती दूतावास खुल्ने

किभ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी साता युक्रेनको राजधानी किभमा बेलायती दूतावास फेरि खोल्ने घोषणा गरेका छन् । उनले रुसले युक्रेनमा आक्रमण थाल्नु केही समय अघि मात्र बन्द गरिएको कूटनीतिक निकाय फेरि सुचारु हुने जानकारी दिएका हुन् ।  बेलायती विदेशमन्त्री लिज ट्रसले गम्भीर सुरक्षा परिस्थितिका कारण स्वदेश फर्केका राजदूत मेलिन्डा सिम्मोन्स युक्रेन...

सम्बन्धित सामग्री

अन्तर-दूतावास फुटबल प्रतियोगिता : अमेरिकी र बेलायती राजदुत आमनेसामने (फोटोफिचर)

काठमाडौं, १९ फागुन । नेपालस्थित् दूतावासका अधिकारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । हिजो (शुक्रबार) नेपालस्थित् अमेरिकी दूतावास र बेलायत दूतावासका अधिकारीबीच मैत्रीपूर्ण खेल भएको जनाईएको छ । जसमा अमेरिकी दूतावासका अधिकारीहरु विजयी भएका हुन् । अमेरिकी दूतावासको तर्फबाट राजदूत डिन आर. थम्प्सनले नै आफ्नो टोलीको नेतृत्व गरेका थिए । उता, रोब फेनले बेलायती दूतावासका […]

बेलायतले त्याग्यो इजरायलस्थित दूतावास जेरुसेलम सार्ने योजना

बेलायतको नयाँ सरकारले इजरायलस्थित बेलायती दूतावासलाई जेरुसेलममा सार्न पूर्ववर्ती ट्रस सरकारले सुरु गरेको प्रक्रियालाई परित्याग गरेको छ । लिज ट्रस प्रधानमन्त्री हुँदा बेलायतले तेलअभिभस्थित बेलायती दूतावासलाई विवादित जेरुसेलममा सार्नेबारे मूल्यांकन गर्न...

दूतावास पुगेर प्रधानमन्त्री देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । The post दूतावास पुगेर प्रधानमन्त्री देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बेलायती दूतावास पुगेर देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित तलैनचौरमा रहेको बेलायती राजदूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।...

प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनमा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावास पुगेर उनले दुःख व्यक्त गरेका हुन्। सो क्रममा प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक...

बेलायती पर्यटक नेपाल पठाउने पहलमा लन्डन दूतावास

नेपाली दूतावास लण्डनले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार साँझ एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कोभिड महामारीपछि दूतावासद्वारा पर्यटन प्रवर्द्धनका लागि गरिएको यो नै पहिलो प्रत्यक्ष कार्यक्रम हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर लक्ष्मण गौतम पनि भर्चुअल माध्यमबाट जोडिएका थिए । उनले भौगोलिक अवस्था चित्रणदेखि नेपालीको अतिथि सत्कार, संस्कृति, पर्यटकका प्रमुख आकर्षण, नेपालमा उपलब्ध सेवा सुविधा आदिबारे चर्चा गर्दै गौतमले नेपाल भ्रमण गर्ने बेलायतीको संख्या

राजदूत आचार्यले बिहीबार बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन्। बिहीबार मध्यान्ह सवा १२ बजे बकिङहम प्यालेस पुगेर राजदूतले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ । कोभिड जोखिमका कारण महारानी भने समारोहमा भौतिक रुपमा उपस्थित हुने छैनन् । उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछिन्। […]

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (FCDO)ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् । बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती नागरिकहरूलाई कन्सुलर सहयोग र समर्थन प्रदान गर्ने लगायतका आवश्यक कामहरू जारी राख्नेछ। (FCDO) ले युक्रेनमा रहेका बेलायती नागरिकहरूलाई पनि […]