नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो ।

सम्बन्धित सामग्री

माल्टाको राजधानीमा झल्कियो मिनी नेपाल

माल्टा- नेपाली नयाँ वर्षको अवसर पारेर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्किएको छ । कार्यक्रमलाई नेपाली दूतावास लण्डन , स्पेन , नेपाल टुरिजम बोर्ड र कोस्टाइज किलिएर फाउण्डेशनको सहयोग रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश भण्डारीको सभापतित्वमा सुचारु भएको थियो । कार्यक्रमको संयोजक रेम्स ख...

सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल र १५ हजार मेघावट बिजुली हुने

लण्डन । नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले भने“नेपाल लगानीका लागि उपयुक्त मुलुक हो।” नेपालले […] The post सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल र १५ हजार मेघावट बिजुली हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.