विश्वकपको अवधिमा नेपाली दूतावास चार घण्टा मात्र खुल्ने

दोहा – आगामी नोभेम्बर २० मा सुरु हुने कतार विश्वकप-२०२२ को अवधिमा कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने भएको छ । कतार सरकारको मन्त्रीपरिषद्ले गरेको सरकारी कार्यालयहरू खुल्ने समय परिवर्तनसम्बन्धि निर्णयलाई ध्यानमा राख्दै कार्यालयको समयावधि घटाइएको दूतावासले जनाएको छ । एक सूचनामार्फत नोभेम्बर १३ देखि १९  डिसेम्बरसम्म स्थानीय समयअनुसार बिहान ७ देखि ११ बजेसम्म […]