मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मधेश प्रदेशबाट उपचारका लागि भर्ना भएका ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार सिरहा–१ का ८० वर्षीय बृद्ध, सिरहा लहान–१९ की ६२ वर्षीया महिला र महोत्तरी श्रीपुर–३ का ३० वर्षीय युवकको मृत्यु […]