प्रदेश १ मा थप २७४ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

मोरङ– कोरोना संक्रमणका कारण प्रदेश १ मा गएको २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ३, मोरङ, ताप्लेजुङ र इलाममा समान १ जनाको मृत्यु भएको हो। जसमा ५ महिला र १ पुरुष रहेका छन्। प्रदेशमा हालसम्म ७ सय ७५ महिला र १ हजार ४ सय ७३ जना […]