अर्थमन्त्रालयको सिसिटिभी फुटेज अध्ययन सुरू

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको बताएको छ ।समितिले अर्थ मन्त्रालयको मुल गेटदेखिका सिसिटिभीका गतिविधिमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र अर्थ मन्त्रालयका राजस्व सचिव, अर्थसचिवसँग पनि छलफल गरेको […]

सम्बन्धित सामग्री

छानबिन समितिले भेटाउला जेठ १४ गतेको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज?

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले प्रहरीको ल्याबबाट प्राप्त भिडियोको अध्ययन गरिरहेको छ। सिंहदरबारमा बसिरहेको समितिको बैठकमा प्रहरीले पठाएको भिडियोको अध्ययन भइरहेको हो। समितिले मन्त्रालयबाट प्राप्त सिसिटिभी फुटेजमा जेठ १४ गतेको फुटेज नभएको पाइएपछि प्रहरीको सहायता मागेको थियो। प्रहरीले समितिलाई पठाएको रिपोर्टमा…

सिसिटिभी फुटेज प्रकरण : डिलिट भएको भिडिओ रिकभर गरिने

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाउने भएको छ।आज बसेको समितिको बैठकमा विज्ञहरुको राय लिएर जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज रिकभरका लागि प्रक्रिया अघि बढाउन लागिएको समितिका सचिव सुरेन्द्र अर्यालले थाहाखबरलाई जानकारी दिएका छन्।आज नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समिति त्यसतर्फ

अर्थमन्त्री छानबिन प्रकरण : विशेष समितिले माग्यो सिसिटिभी फुटेज

काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो । समितिका सचिव सुरेन्द्र […] The post अर्थमन्त्री छानबिन प्रकरण : विशेष समितिले माग्यो सिसिटिभी फुटेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसदीय छानबिन समितिले माग्यो अर्थ मन्त्रालयसँग सिसिटिभी फुटेज

‍काठमाडौँ – करको दर हेरफेर गरिएको भनिएको विषयमा जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो। समितिका सचिव सुरेन्द्र अर्यालका […]