काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले प्रहरीको ल्याबबाट प्राप्त भिडियोको अध्ययन गरिरहेको छ।
सिंहदरबारमा बसिरहेको समितिको बैठकमा प्रहरीले पठाएको भिडियोको अध्ययन भइरहेको हो। समितिले मन्त्रालयबाट प्राप्त सिसिटिभी फुटेजमा जेठ १४ गतेको फुटेज नभएको पाइएपछि प्रहरीको सहायता मागेको थियो। प्रहरीले समितिलाई पठाएको रिपोर्टमा…