संसदीय छानबिन समितिले माग्यो अर्थ मन्त्रालयसँग सिसिटिभी फुटेज

‍काठमाडौँ – करको दर हेरफेर गरिएको भनिएको विषयमा जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो। समितिका सचिव सुरेन्द्र अर्यालका […]