अर्थमन्त्रीमाथि छानबिन प्रकरण : विशेष समितिले अर्थ मन्त्रालयसँग माग्यो सिसिटिभी फुटेज

काठमाडौँ- करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग माग्यो सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो । समितिका सचिव सुरेन्द्र […]

सम्बन्धित सामग्री