रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी स्वयंसेवकसँग युक्रेनविरुद्धको युद्धमा रुसी सैनिकलाई साथ दिन अपिल गरेका छन्। रुसी सुरक्षा परिषद्को बैठकमा बोल्दै राष्ट्रपति पुटिनले लड्न चाहनेहरुलाई रुसको साथ पाएका लडाकुसँग सामेल हुन दिइने बताएका हुन्। रुसी रक्षामन्त्री सर्गेइ शोइगुले मध्यपूर्वका १६ हजार स्वयंसेवक रुसी वा रुसको साथ पाएका लडाकुले साथ दिन चाहेको बताएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै […]