युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे अपिल, रुसविरुद्ध लडाईं जारी राख्नू

 रुसका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसको हमलाविरुद्ध लडाईं जारी राख्न अपिल गरेका छन् ।राष्ट्रपति जेलेन्स्कीले शनिबार राती किभबाट देशलाई सम्बोधन गरे । उनले मानिसमा जोश भर्दै अब जवाफ दिने समय आएको बताए ।उनले भने, ‘तपाईंहरु बाहिर निस्कन र यो खराबीलाई आफ्नो शहरबाट बाहिर फ्याँक्न आवश्यकता छ ।’तर यसका साथै उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग युक्रेनलाई थप लडाकू विमान दिन अपिल पनि गरे ।उनले अमेरिकासँग रुस समर्थित लडाकू विमान दिन अनुरोध गरे । यी विमानलाई युक्रेन

सम्बन्धित सामग्री

बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेबेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुग्नु भएको छ । उहाँले बेलायतको संसद्लाई सम्बोधन गर्ने […]