काठमाडौँः नेपाली दूतावास बर्लिनले युक्रेनमा रहेका नेपाली नागरिकलाई यथास्थितिमा सुरक्षित रहन अपिल गरेको छ। दूतावासले वक्तव्य जारी गर्दै तत्काल हवाइ यात्राबाट स्थानान्तरणको सम्भावना नरहेकाले सडक मार्गबाट सुरक्षितमा जान भने सुझाएको छ।
रसियाले युक्रेनमा आक्रमण गरेपछि दूतावासले वक्तव्य जारी गरेको हो। परराष्ट्र मन्त्रालयले फागुन ११ गते युक्रेन यात्रा प्रतिबन्ध गरिसकेको छ।
वक्तव्यमा…