काठमाडौँ- रात्रीकालीन व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । व्यवसाय गर्न नपाए लाखौं मजदुर तथा व्यवसायीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।
शुक्रबार (आज) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा व्यवासायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी…