काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको पोखराको रात्रिकालीन व्यवसाय सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार एक आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर असोज १ गते शुक्रबारदेखि नाचघर, क्लब, डान्सबार, दोहोरी लगायतका रात्रीकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति साढे एक बजेसम्म सञ्चालन गर्न सकिने जनाएको […]