आजदेखि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं, १ फागुन । कोरोना भाइरसको तेस्रो लहरको कारण गत माघ ७ गतेदेखि बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय आजबाट खुल्ला गर्न अनुमति दिइएको छ । आजबाट डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि […]

सम्बन्धित सामग्री

बनेपामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने घोषणा

काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०८०/२०८१ को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन् । पनौती नगरपालिकामा भने कार्यपालिकामा नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल नै नभई सभा बोलाएको भन्दै सभा सुरु भए लगत्तै जनप्रतिनिधिहरुले विरोध गरे पछि नगरसभा अध्यक्ष रामशरण भण्डारीले स्थगितको घोषणा गर्नु भयो । धुलिखेल नगरपालिकाले असार ६ गते […]

जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

जनकपुरधाम – मधेस प्रदेश राजधानी धनुषाको जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापनका लागि व्यापारीहरूले स्थानीय प्रशासनसँग माग गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई अनुरोध पत्र बुझाउँदै व्यापारीहरूले प्रदेश राजधानी तथा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सहर भए पनि चाँडै व्यापार, व्यवसाय बन्द गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती […]

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (निर्णयसहित)

काठमाडौं : सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ।  गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो। गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ। यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।तर, व्यवसायीहरुले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनास

शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुराँ, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सोमवारदेखि सञ्चालन हुने भएका छन् ।  कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी सञ्चालन हुन लागेका हुन् । रासस

भोलिदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

काठमाडौँ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी०को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड […]

रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ– रात्रिकालीन व्यावसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्काले […]

रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ– रात्रिकालीन व्यावसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै व्यावसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक सङ्घर्षमा उत्रिने चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले […]

असोज १ देखि पोखरामा खुल्दैछन् रात्रिकालीन व्यवसाय

काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको पोखराको रात्रिकालीन व्यवसाय सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार एक आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर असोज १ गते शुक्रबारदेखि नाचघर, क्लब, डान्सबार, दोहोरी लगायतका रात्रीकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति साढे एक बजेसम्म सञ्चालन गर्न सकिने जनाएको […]

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग

काठमाडौँ– कोराना महामारीले बन्द गरिएका रात्रीकालिन व्यवसायहरु सञ्चालनमा आउनुपर्ने भन्दै ठमेल पर्यटन विकास परिषद्ले काठमाडौं प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । मंगलबार परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएकाले रात्रिकालीनलगाएत अन्य व्यवसाय सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सहज रुपमा […]

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।