काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०८०/२०८१ को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन् । पनौती नगरपालिकामा भने कार्यपालिकामा नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल नै नभई सभा बोलाएको भन्दै सभा सुरु भए लगत्तै जनप्रतिनिधिहरुले विरोध गरे पछि नगरसभा अध्यक्ष रामशरण भण्डारीले स्थगितको घोषणा गर्नु भयो । धुलिखेल नगरपालिकाले असार ६ गते […]