काठमाडौं : वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच बिहीबार बिहान बसेको बैठक मन्त्रालयको भागबण्डा नमिलेपछि निष्कर्षविहीन बन्न पुग्यो।
प्रतिनिधिसभामा १६ सिट भएको फोरमले चार मन्त्रालय माग्दै आएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको सुरुमै चार मन्त्रालय दाबी गरेपछि थप छलफल हुन सकेन। सरकारको नेतृतव गरिरहेको एमाले...