नेपाल उद्योग परिसंघले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खुला गर्न ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रह गरेको छ । परिसंघको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्री बस्नेतलाई भेटेर देशको अर्थतन्त्र र ऊर्जा क्षेत्रका विषयमा छलफल...
काठमाडौं । नेपाल उद्योग परिसंघले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्णरुपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा उहाँले […]
काठमाडौँ। नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो । काठमाडौँ महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ दिने सूचना जारी […]
६ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो । काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ […]
५ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउन सरकारलाई आग्रह गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै कुटनीतिक पहल गरेर तत्काल नाका खुल्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । ‘दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन्,’ महासंघले विज्ञप्तिमा भनेको छ, […]
काठमाडौँ । सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् । सभामुखको कार्यकक्षमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गरेका हुन् । संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन मन्त्री बडुलाई आग्रह गरेका हुन् । सङ्घीय संसद्को […]
काठमाडौं व्यायाम व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई व्यायामशाला खुलाउन आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि भएको निषेधाज्ञासँगै व्यायामशाला बन्द गरिएको थियो । अन्य विभिन्न क्षेत्र खुकुलो हुँदै जाँदा समेत व्यायामशाला खुलेका छैनन् ।
‘अस्पताल उपचार गर्ने स्थान हो भने जिम तथा हेल्थ क्लबहरू पनि रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकाले यस व्यवसायलाई डान्सबार, रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट वा मनोरञ्जन स्थलसँग तुलना गर्द...
नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि रौतहटको एउटा पालिकाले बोर्डर खुलाउन महावाणिज्यदूतलाई गुहारेको छ। रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाले हिन्दी भाषामा औ...