एजेन्सी । बेलायतले अफगानिस्तानको तालीवान सरकारलाई मान्यता नदिने भएको छ । बेलायती विदेशमन्त्री डोमीनिक राबले बेलायत सरकारले तालिवान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् । कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको भेटपछि विदेशमन्त्री राबले तालिबानलाई निकट भविश्यमा बेलायतले मान्यता दिने संभावना नरहेको प्रष्ट पारे । बेलायतकोे चासो अफगानिस्तानमा फसेका आफ्ना मानिसको उद्धार भएको भन्दै उनले उद्धारका […]