बोर्डर खुलाउन भारतीय महावाणिज्यदूतलाई नगरपालिकाको पत्र

नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि रौतहटको एउटा पालिकाले बोर्डर खुलाउन महावाणिज्यदूतलाई गुहारेको छ। रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाले हिन्दी भाषामा औ...

सम्बन्धित सामग्री

दुई वर्षमा पनि खुलेन कालीगण्डकी करिडोर, ढुंगा फोर्नै मुस्किल

पर्वत : दुई वर्षभित्रमा कालोपत्रे समेत गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको थियो, कालीगण्डकी करिडोर अन्तर्गत फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको खण्ड। तर दुई वर्ष पूरा हुँदा समेत यो भागमा ट्र्याक खुलाउन निकै संघर्ष गरिरहनुपरेको छ। जिल्लाको फलेवास नगरपालिकाको मुडिकुवादेखि कुश्मा नगरपालिकासम्मको विभिन्न भागमा ठाडो भिर त्यसमा पनि कडा चट्टान भएका कारण ट्र्याक खेल्न समेत कठिनाइ भोग्नुपरेको हो। नौ मिटर चाक्लो सडक बनाउने र भारतका धार्मिक पर्यटकलाई मुस्ताङ पुर्‍या

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा, १३ असोज । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । […]

अवरुद्ध सडक खोल्न कहिले पहिरोको अवरोध त कहिले स्थानीयको, यात्रुलाई सास्ती

बाजुरा : लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो। अम्कोटमा दसैंअघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ। चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ। सडक डिभिजन…

दसैँको बेला बाजुराका सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा- लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय […]

दसैँको बेला बाजुराका सडक अवरुद्ध, यात्रुलाई सास्ती

लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ ।सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थान

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन […]

एक करोड ३३ लाखको हाटबजार गाडी पार्कमा परिणत

गुल्मी : रेसुंगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार गाडी पार्कको रूपमा परिणत भएको छ।कृषकले उत्पादन गरेका वस्तु सहज रूपमा बिक्री गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको  हाटबजार नगरपालिकाका सवारीसाधन र विद्यालयको बस पार्किङमा परिणत भएको हो।नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले एक करोड ३३ लाख लागत लागेर निर्माण भएको हाट बजार बन्द हुनु  दुःखद भएको बताए। उनले तत्काल हाटबजार खुलाउन नगरपालिकाको ध्यान जानुपर्ने बताए।हाटबजार निर्माणमा साबिकको

मुड्खु-तीनपिप्ले सडक खोल्न भएन सहमति

काठमाडौं : तारकेश्वर नगरपालिकाको पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु-तीनपिप्लेवासीले सडक पिच गर्न सरकारले आश्वस्त पारेपछि मात्र सवारीसाधन आवागमन गर्न दिने अडान राखेका छन्। काठमाडौं महानगरपालिका लगायत निकाय र स्थानीयसँग मंगलबार छलफल गरे पनि स्थानीयहरू सडक खोल्न नमानेका हुन्।महानगरपालिकाका वातावरण विभाग प्रमुख सजिता राईका अनुसार बालाजुमा स्थानीयसँग यस विषयमा छलफल गरेको थियो। ‘छलफलमा पनि उहाँहरूले सडक खुलाउन दिनु भएन, उहाँहरूलाई सडक पिच गर्ने पूर्ण आश्वस्त पारेपछि मा

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

नवलपरासी : अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १० र ११ मा पर्ने मौराटाँडी क्षेत्र, राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन र सुनवल नगरपालिकास्थित तुरीया खोलाको पुलमा क्षति हुँदला राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु राजमार्गमै अलपत्र परेका छन्। राजमार्गमा सवारीसाधनहरुको लामो लाइन लागेको छ।अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने स्थानीय प्रशासनले बताएको छ। रा