काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् । डेङ्गी रोगबाट संक्रमित भएर ललितपुरको किष्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू मंगलबार अस्पताल पुगेकाे उनले जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्,’उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेकाे सुन्दा खुसी लाग्याे […]