उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीलाई अस्पताल पुगेर भेटे

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन्। शनिबार विहान ग्वार्कोस्थित किष्ट अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्। उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको […]

सम्बन्धित सामग्री

रहेनन् वाङ्मय शताब्दी पुरुष

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जोशी पछिल्लो समय डेंगुबाट समेत संक्रमित भई असोज ७ गते अस्पताल भर्ना भई उपचाररत थिए । जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।अस्पताल बसाइको सुरुका दिनमा केही […]

अलबिदा ‘शताब्दी पुरुष’ (फाेटाे फिचर)

ललितपुर – वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर किस्ट अस्पताल लगिएकाे छ । ललितपुर महानगरपालिकाकाे प्राङ्गणमा श्रद्धाञ्जली दिन राखिएकाे जाेशीकाे पार्थिव शरीर अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको छ । पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको  छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो ।  शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज बिहान किस्ट अस्पतालमै निधन भएकाे थियाे । ललि...

शताब्दी पुरुष सत्यमोहनलाई श्रद्धाञ्जली (तस्बिरहरू)

काठमाडौँ – वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न क्षेत्रका व्यक्तिसहित सर्वसाधारण किष्ट अस्पताल पुगेका छन् । उनीहरुले पुष्पगुच्छासहित जोशीको पार्थिव शरीर दर्शन गरी उनीप्रति श्रद्धाञ्जली दिएका छन् । पारिवारका सदस्यले आफ्नो संस्कार पूरा गरेपछि श्रद्धाञ्जलीका लागि उनको शव अस्पताल परिसरमा राखिएको हो । १०३ वर्षको उमेरमा उपचारको क्रममा जोशीको आइतबार बिहान किष्ट […]

उपराष्ट्रपति पुनद्वारा अस्पतालमै पुगेर शताब्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना

काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना हुनु भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।  आज बिहान ग्वार्कोको किष्ट मेडिकल कलेजमै पुगेर उपराष्ट्रपति पुनले उपचाररत् शताब्दी पुरुष जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।  डाक्टरहरुले उपराष्ट्रपतिलाई सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उल्लेख्य सुधार रहेको बताएका छन् ।  उहाँको उपचारमा कुनै अभाव हुन नदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले जोशीलाई चाँडै निको भएर घर फर्केको हेर्...

उपराष्ट्रपति पुनद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना

आज (शनिबार) बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन्।...

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगे प्रकाशमान

काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् । डेङ्गी रोगबाट संक्रमित भएर ललितपुरको किष्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू मंगलबार अस्पताल पुगेकाे उनले जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्,’उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेकाे सुन्दा खुसी लाग्याे […]

शताब्दी पुरुष जोशीलाई भेट्न अस्पताल पुगे ईश्वर पोखरेल

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल साेमबार ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । शताब्दी पुरुष जोशी डेङ्गी संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा भर्ना छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले उनको स्वास्थ्य […]

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना : डेङ्गीको सङ्क्रमण पुष्टि

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ । यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध...

शताब्दी पुरुष जोशी अस्पताल भर्ना

वाङ्‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि किस्ट हस्पिटलमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए ।बज्राचार्यका अनुसार बिहीबार भर्ना हुँदा उनको मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा समेत गडबडी भएता पनि हाल स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । उनको यसअघि पनि यस अस्पतालमा उपचार गरिएको थियो ।

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। माघ २५ गते स्वास्थ्यमा समस्या आएपछि १०२ वर्षीय जोशीलाई ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो। परीक्षणका क्रममा उनलाई निमोनिया संक्रमणका साथै मुटुको समस्या देखिएको थियो। उनको फोक्सोमा पानी जमेको अवस्थामा प्लुरल ट्यापिङ समेत गरिएको…