वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जोशी पछिल्लो समय डेंगुबाट समेत संक्रमित भई असोज ७ गते अस्पताल भर्ना भई उपचाररत थिए । जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।अस्पताल बसाइको सुरुका दिनमा केही […]