काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। माघ २५ गते स्वास्थ्यमा समस्या आएपछि १०२ वर्षीय जोशीलाई ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो।
परीक्षणका क्रममा उनलाई निमोनिया संक्रमणका साथै मुटुको समस्या देखिएको थियो। उनको फोक्सोमा पानी जमेको अवस्थामा प्लुरल ट्यापिङ समेत गरिएको…