३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे

काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनकाे राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित […] The post ३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो।...

क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्‍याइए तीन नेपाली

‘युक्रेन छाड्न अदालतले आदेश दिएको ३० दिने अल्टिमेटम पार, जेल हाल्ने जोखिम’ क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्‍याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा...

युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने

काठमाडौँ- युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले बताएका छन् । युक्रेनको सशस्त्र बल र नेशनल गार्डका सिपाहीलाई आफ्नो पकड बलियो भएको सुदृढ स्थानमा फर्किन र ती स्थानबाट सैनिक कारबाही सञ्चालन गर्न आदेश दिइएको लुगान्स्क क्षेत्रीय सैन्य […]

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहरको भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ। रुस-युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गर्नुभएकाे बीबीसीले जनाएको छ । यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको छ । यसअघि उहाँले किएभ पुगेका पश्चिमी राष्ट्रका नेतासँग पनि भेटघाट गर्नुभएको थियो । रुस-युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय नागरिक मारिएका र १...

अभागी वेल्स कि युद्धग्रस्त युक्रेन, को पुग्ला विश्वकपमा ?

आइतबार राति कार्डिफमा विश्वकप छनोटको प्लेअफमा युक्रेनको आतिथ्य गर्दा वेल्स सन् १९५८ पछि पहिलोपटक विश्वकपमा छनोट हुने आशासहित मैदानमा उत्रनेछ । उता युक्रेन पनि विश्वकपमा छनोट भएर युद्धको पीडा भुलाउन चाहनेछ । दुई टोलीबीच नेपाली समयअनुसार राति ९ः ४५ बजे खेल हुँदैछ ।दुई टोलीबीचको विजेता कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा पर्नेछ । ‘यो निकै महत्त्वपूर्ण खेल हो । यसमा लुकाउने कुरा नै छैन,’ वेल्सका कप्तान गेराथ बेल भन्छन्, ‘हामीले अहिलेसम्म एउटा मात्र विश्वकपमा

युक्रेन र रुसका छिमेकी श्रम गन्तव्यमा नयाँ नियम

सरकारले युक्रेन र रसियाका छिमेकीका रुपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रमस्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ । युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभा र बेलारुसमा नयाँ नियम लागू गरेको हो ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिषामा गएका एवं व्यक्तिगत श्रमस्वीकृति लिई […]

युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम

सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ। युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको हो।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जा

६ नेपाली  युक्रेनको बंकरमा

५१६ नेपालीले युक्रेन छाडे, हंगेरी पुगेका चारको भारतीयसँगै उद्धार  युद्धग्रस्त युक्रेनबाट बाहिरिने प्रयास गरिरहेका ६ नेपाली सुरक्षाका लागि बंकरमा छन् । पोल्यान्ड सीमा पारका लागि पश्चिमतर्फ हिँडेका उनीहरू शुक्रबार स्टारोबेल्सस्थित बंकरमा बसेका...