पहिले युक्रेनमा प्रवेश गरेर त्यहाँबाट युरोपका अन्य देशमा पलायन हुने मनाशायले अहिले पनि नेपालीहरु युद्धग्रस्त मुलक युक्रेनमा जाने गरेको पाइएको भन्दै जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासले ध्यानाकर्षण गरेको छ । जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासले युक्रेन मामिलासमेत हेर्दै आएको छ । नेपाली दूतावासबाट जारी विज्ञप्तीमा यस्तो विषम परिस्थीतिमा पनि विभिन्न प्रलोभनमा परी वा स्वेच्छाले युक्रेनको […]