युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने

काठमाडौँ- युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले बताएका छन् । युक्रेनको सशस्त्र बल र नेशनल गार्डका सिपाहीलाई आफ्नो पकड बलियो भएको सुदृढ स्थानमा फर्किन र ती स्थानबाट सैनिक कारबाही सञ्चालन गर्न आदेश दिइएको लुगान्स्क क्षेत्रीय सैन्य […]

सम्बन्धित सामग्री

रुसले आफ्नै सेनाहरुलाई नचिनेर आक्रमण गरेपछि एब्दिभका सहरबाट पछि हट्यो युक्रेन

युक्रेनी सेनाले रुसको कब्जामा रहेको एब्दिभका सहरबाट पछि हटेको छ । युक्रेनी सेनाका जनरल अलेक्ज्याण्डर टार्नाभस्कीले भने– ‘यहाँको अवस्था निकै बिग्रिएको छ । शत्रु देशको सेना (रुसी सेना) ले हाम्रा सैनिक र आफ्नै सैनिकलाई मारिरहेको छ। सिपाहीहरूले आफ्ना साथीहरूलाई चिन्न सक्दैनन्। यस्तो अवस्थामा युक्रेनी सेना फिर्ता गर्ने निर्णय भएको छ ।’ उनले भने- ‘एब्दिभका सहरको […]

युक्रेनी सेना खर्सोन फिर्ता लिन अघि बढ्दै

काठमाडौं । रुसले आफ्नो सेनालाईपछि हट्न आदेश दिए लगत्तै युक्रेनी सेना दक्षिणी शहर खर्सोन पुनः नियन्त्रणमा लिन अघि बढेको छ । रुसी आदेशको २४ घण्टा बित्न नपाउदै महत्वपूर्ण उपलब्धि हात लागेको युक्रेनी सेनाकाे तर्क छ । ७ किलोमिटर क्षेत्र युक्रेनको हातमा आएको र सेना खर्सोनको बाहिरी काँठमा पुगेको जनाइएकाे छ । रुसले आफ्नो सेनालाई डेनिप्रो […]

खर्सोनबाट सेना फिर्ता गर्ने रुसको निर्णय

काठमाडौं । रुसले युक्रेनको खर्सोन शहरमा रहेका आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ । युक्रेनी सेना खर्सोनतर्फ अघि बढिरहेको बेला रुसी जनरल सर्गेई सुरोभिकिनले टेलिभिजन सम्बोधन मार्फत तत्कालको सुरक्षा अवस्थालाई हेर्दै खर्सोनबाट बाहिर निस्कन आदेश दिनुभएको हो । खर्सोन रुसले कब्जा गरेको एक मात्र क्षेत्रीय राजधानी हो । खर्सोन शहरबाट बाहिर निस्केर डेनिपर नदीको […]

रुसको कब्जाबाट मुक्त शहर इजियम पुगे युक्रेनी राष्ट्रपति

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी सेनाबाट कब्जामुक्त गरिएको इजियम शहर पुगेका छन्। फिर्ता गरेको सहरमा पुगेर जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिएका हुन्। उनी युक्रेनी झण्डा फहराउने कार्यक्रममा पनि सहभागी भए। खार्किभ, इजियमलगायत शहर पुनः नियन्त्रण गर्न सफल भएको युक्रेनी सेना अब डोनबास नियन्त्रणमा लिने योजनामा अघि बढिरहेको अधिकारीहरुले जनाएका छन्। हालसम्म युक्रेनी सेनाले […]

रुसको कब्जाबाट मुक्त शहर इजियम पुगे युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी सेनाबाट कब्जामुक्त गरिएको इजियम शहर पुगेका छन्। फिर्ता गरेको सहरमा पुगेर जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिएका हुन्। उनी युक्रेनी झण्डा फहराउने कार्यक्रममा पनि सहभागी भए। खार्किभ, इजियमलगायत शहर पुनः नियन्त्रण गर्न सफल भएको युक्रेनी सेना अब डोनबास नियन्त्रणमा लिने योजनामा अघि बढिरहेको अधिकारीहरुले जनाएका छन्। हालसम्म युक्रेनी सेनाले रुसी नियन्त्रणमा गएको आठ हजार वर्ग किलोमिटर भू–भाग फिर्ता गरिसकेको अधिकारीको दाबी छ। युक्रेनको

रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए

युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबीअनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् । कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो । युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् । बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम...

रुसको नियन्त्रणमा रहेको केही भू–भाग खोस्न युक्रेनी सेना सफल

काठमाडौं । युद्धको क्रममा रुसको नियन्त्रणमा रहेको केही भू–भाग खोस्न युक्रेनी सेना सफल भएको दाबी गरिएको छ । युक्रेनको खार्किभ प्रान्तको इज्युम क्षेत्र रुसी सेनाबाट फिर्ता लिएको युक्रेनी सेनाको दाबी छ । उक्त क्षत्रेमा युक्रेनी सेनाले आक्रमण तिव्र पारेपछि रुसी सेना त्यहाँबाट भागेको दाबी पनि युक्रेनी पक्षको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश […]

युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुँदै

किएभ । युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले बताएका छन् । युक्रेनको सशस्त्र बल र नेशनल गार्डका सिपाहीलाई आफ्नो पकड बलियो भएको सुदृढ स्थानमा फर्किन र ती स्थानबाट सैनिक कारबाही सञ्चालन गर्न आदेश दिइएको लुगान्स्क क्षेत्रीय […]

रुसी सेनाको कब्जाबाट पाँचवटा गाउँ पुनः फिर्ता : युक्रेनी सेना

युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ । युक्रेनले पाँचवटा गाउँ पुनः कब्जा गरेको जनाएको छ । युक्रेनीहरूले चाँडै खार्किभलाई रूसी तोपखानाको खतराबाट मुक्त गर्न सक्ने अमेरिकास्थित एउटा युद्ध अध्ययन संस्थानले जनाएको छ । यसैबीच, पूर्वी बन्दरगाह सहर मारिओपोलको एजोभस्टल स्टिल कारखानाबाट शुक्रबार थप ५० सर्वसाधारणको उद्धार भएको छ ।  सो कारखानालाई रुसी सेनाले केही सातादेखि आफ्नो घेराबन्दीमा राखेको छ । यसअघि कारखानाभित्रको बंकरमा लुकेका ५ सय सर्वसाधारणको उद्धा

रुसको दाबी : युक्रेनी सेना हतियार बिसाएर फिर्ता हुँदै

रुसको रक्षा मन्त्रालयले युक्रेनका सैनिक आफ्नो हतियार छोडेर गइरहेको दाबी गरेको छ । रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार रुसी रक्षा मन्त्रालयले गोप्य जानकारीको आधारमा यस्तो भनेको छ ।बयानमा भनिएको छ, ‘गोप्य जानकारीका अनुसार युक्रेनको आर्म्स फोर्सका जवान ठूलो संख्यामा आफ्नो स्थानबाट ब्याक भइरहेका छन् र आफ्नो हतियार बिसाइरहेका छन् । रक्षा मन्त्रालयले जुन सैनिकले हतियार बिसाएका छन्, त्यहाँका इलाकामा कारवाही नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार युक्रेनको सैन्य इलाकामा उच्च क्षमत