धनुषामा ४६७ घर परिवारलाई लालपूर्जा वितरण

धनुषा– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तिब्र बनाइएको बताएकी छन् । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गाविसमा रहेको गाउँब्लकमा रहेकालाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बञ्चित हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले […]

सम्बन्धित सामग्री

सुकुम्वासीलाई लालपूर्जा वितरण

पोखरा । कास्कीको पोखरामा ३९ घर परिवार भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । पोखरा महानगरपालिका १४, १९, २८ र ३१ का गरेर ३९ वडामा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो । जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमि आयोगमार्फत […]