भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्ने गरी आफूले काम गरिरहेको बताएकी छन् । आज नेकपा माओवादी केन्द्र चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै उनले तराईका विभिन्न जिल्लामा रहेका भूमि भएको तर हातमा लालपूर्जा नभएका पीडित व्यक्तिहरू, भूमिहीन सुकुम्वासी र उपत्यकामा रहेको […]