पोखरा, साउन २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा पोखरामा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उहाँले खोप लगाएका व्यक्तिबाट बढी संक्रमण फैलिने डर रहेको बताउनुभयो । नेता थापाले खोप […]