काठमाडौं, २ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले विपद जानकारी दिएर नआउने तर समयमै पूर्वतयार गर्न नसक्दा मुलुकले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका छन् । उनले भनेका छन्–‘कोरोना महामारीले आक्रान्त पारिरहेकै बेला अस्तिदेखिको वर्षाका कारण वाढी पहिरोले समेत जनजीवन अस्तव्यस्त वनाइरहेको […]