निजी मेडिकल कलेज र निजी अस्पताललाई कोरोना अस्पताल बनाऔं : गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्न सुझाव दिएका छन् ।