छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। कांग्रेस उपसभापितमा पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। महामन्त्रीमा पराजित भएसँगै रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्। ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्न केपी शर्मा ओलीलाई प्रचण्डले चुनौति दिएका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।