विद्यालय बन्द गरेर सहयोग गरिदिन प्रधानाध्यापकलाई शिक्षक महासंघको अपील

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक २०८० संशोधनको माग गर्दै असोज ३ गतेदेखि काठमाडौं महानगरका विद्यालय बन्दका लागि सहजीकरण गरिदिन प्रधानाध्यापकहरुलाई आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै यस्तो आग्रह गरेको हो । विद्यालय शिक्षा विधेयकले शिक्षकहरुको पेशागत हकहित नगर्ने, विद्यालय शिक्षालाई ध्वस्त […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंक द्वारा एक मध्यमिक विद्यालय र एक सेवाश्रमलाई सहयोग प्रदान

काठमाडौँ– सिटिजन्स बैंकले एक मध्यमिक विद्यालय र एक सेवाश्रमलाई सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ८ लमजुङमा अवस्थित श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री प्रदान गरेको हो। बैंकको यस […]

महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

काठमाडाैँ- महालक्ष्मी विकास बैंकले एक विद्यालय, एक समाज र एक धार्मिक संघलाई आर्थिक सहयोग गरेको छ। बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै  न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरेको हो। विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ। न्यूरोड शाखाका प्रमुख […]

महालक्ष्मी बैंकद्वारा सहयोग हस्तान्तरण

महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको छ।...

महालक्ष्मी बैंकद्वारा सहयोग हस्तान्तरण

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेका छन्।...

‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियानमा लाग्नुस् मन्त्रालयले सहयोग गर्छ’

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र साहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्नु आग्रह गरेका छन् ।मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मेयर साहलाई शिक्षण संस्था सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’ सञ्चालन गर्न आग्रह गरेका हुन् । पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले […]

भोकभोकै विद्यालय जान बाध्य बालबालिकालाई सहयोग जुट्दै

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबुविहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगायत स्टेशनरी र विद्यालय पोशाकका लागि अल्पकालीन सहयोग जुटेको छ।अरुले दिए मात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिहे गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृ

सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्धाश्रम, अस्पताल लगायत संस्थामा नौ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।...

वृद्धाश्रम र अस्पताललाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंकले कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्धाश्रम केन्द्र तथा अस्पतालहरुमा संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत नौ लाख रुपैयाँ आर्थिक सहयोग दिएको छ ।बैंकले जाजरकोटको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोटको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।यस्तै, डोल्पाको बालमन्दिर आधारभुत विद्यालय, गौरी आधारभूत विद्यालय र आदर्श माध्यमिक विद्यालय, मुगुको माहाकाली मोडल […]

विद्यालय शिक्षालाई सहयोग गर्न नाटक

सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक सुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिहरू माथि नाटक मञ्चन गरेर देखाइने बताए। अध्ययन अध्यापनमा हप्ता दिन लाग्ने एक चिहान उपन्यास  नाटक २ घण्टामा हेरेर बुझ्न सकिने बताए। नाटक हेरेका विद्यार्थीहरूको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरूमा नाटक सुरु गर्न लागिएको बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्

विद्यालय पुनर्निर्माणका लागि भारतको सहयोग

काठमाडौं : नेपाल स्थित भारतीय दूतवासले भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माणका लागि ३० करोड रुपैयाँ उपलब्ध गराएको छ। पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई भारतीय दूतावासका डेपुटी चिफले चेक हस्तान्तरण गरेकी हुन्। भारतले २०७२ सालको भूकम्पमा परी भत्किएका विद्यालय पुनर्निर्माणका लागि ५० मिलियन डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो। आठ जिल्लाका ७१ वटा…