वृद्धाश्रम र अस्पताललाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंकले कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्धाश्रम केन्द्र तथा अस्पतालहरुमा संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत नौ लाख रुपैयाँ आर्थिक सहयोग दिएको छ ।बैंकले जाजरकोटको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोटको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।यस्तै, डोल्पाको बालमन्दिर आधारभुत विद्यालय, गौरी आधारभूत विद्यालय र आदर्श माध्यमिक विद्यालय, मुगुको माहाकाली मोडल […]