कांग्रेसले एमसीसीको पक्षमा देशभर अभियान संचालन गर्ने

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को पक्षमा देशव्यापी अभियान संचालन गर्ने भएको छ । एमसीसीबारे भ्रम छर्ने कोशिष भएको भन्दै कांग्रेसले देशभर अभियान र संसदमा प्रस्ताव पारित गर्नको लागि पहल गर्ने समेत बताएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे पार्टीमा कुनै विवाद नरहेको र संसदमा लगेर पारित गर्न विशेष पहल गर्ने बताए । ‘एमसीसी पास गर्ने विषयमा पार्टीमा कुनै विवाद छैन । एमसीसीबारे देशमा भ्रम गर्ने कोशिष भएको ...

सम्बन्धित सामग्री

सिन्धुलीमा संचारकर्मीका लागि अभिमुखीकरण कार्यक्रम संचालन

सिन्धुली । सिन्धुलीमा नेपाली सेनाले ११ जिल्लाका संचारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर अन्तर्गत श्री नं ९ बाहिनी अड्डा सिन्धुलीको आयोजनामा याे कार्यक्रम संचालन भएकाे हाे । यहि वैशाख २५ गतेबाट संचालन भएर वैशाख २८ गते सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा रहेको सेनाको युद्धकला संग्राहलयको अवलोकन भ्रमण गराई महोत्तरीकाे बर्दिबासमा […]

भोलिदेखि सर्वोच्च अदालत शुक्रबार पनि पूरा समय संचालन हुने

काठमाडौं : सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुरुप गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।सोही निर्णय बमोजिम साउन २० गतेदेखि शुक्रबार पनि अरु बार सरह अदालत संचालन गर्न लागिएको जनाइएको छ।

ललितपुरमा एक महिने कोभिडविरुद्धको खोप अभियान संचालन

ललितपुरका पाँच ठांउमा कोभिडविरुद्धको खोप अभियान संचालन  भएको छ।  साउन १५ गते देखि सुरु भएको अभियान भाद्र १४ गते सम्म संचालन हुनेछ।

अनुमति बिना संचालन गरिएको इन्टरनेट कारबाही हुने

कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै अनुमति विना इन्टरनेट सेवा संचालन गर्न नपाइने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै उल्लेख गरेको छ, “अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउनेजस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।”

नागिरक आरोग्य कार्यक्रम संचालन गरिने

सरकारले आगामी आर्थिक वर्षमा नागरिक आरोग्य कार्यक्रम संचालन गर्ने भएको छ।

सरकारद्वारा ‘पढ्दैः कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी

सरकारले ‘पढ्दैः कमाउँदै’ भन्ने कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।...

त्रिशुली माथि जिपलाईन संचालन गरिँदै

गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ। ६ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्टसम्म पुग्ने गरी जिपलाईन तयार गरिएको छ।...

नेबिको बिस्कुटको आउटलेट बालाजु र गौरीघाटमा संचालन

काठमाडौं, २२ साउन । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा आउटलेट संचालन गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट संचालन गरेको हो । कम्पनीले सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालन गरेको बताइएको […]

आज काठमाडौं महानगरपालिकाका वडाहरुमा खोप कार्यक्रम संचालन नहुने

महानगरपालिकालाई दिइएको खोप हिजो नै सकिएकोले  आज खोप कार्यक्रम संचालन नहुने भएको छ। आज बुढानिलकण्ठ र गोकर्णेश्वरमा पनि खोप कार्यक्रम संचालन हुने छैन।