श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिन तयार

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्। प्रधानमन्त्री विक्रमासिंघे आफैले समाजिक सञ्जाल ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्। यसअघि प्रधानमन्त्री कार्यालयले पनि प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिएर सर्लदलीय सरकार गठन गर्न तयार रहेको बताएको थियो। उनले यसबारे आफ्नो पार्टीका नेताहरुलाई जानकारी गराइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने […]

सम्बन्धित सामग्री

श्रीलंकाले नयाँ राष्ट्रपति पाउँदै, विक्रमासिंघे चुनिने बलियो सम्भावना

एजेन्सी, ४ साउन । इतिहासकै चरम आर्थिक संकटमा फसेको श्रीलंकाले आज नयाँ राष्ट्रपति पाउने भएको छ । गोटाबाया राजापाक्षेले देश छाडेर राष्ट्रपतिबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि संसदमा मतदान हुन लागेको हो । प्रधानमन्त्री रनिल विक्रमासिंघे राष्ट्रपतिका प्रबल दाबेदार छन् । उनलाई सत्तारुढ दलको साथ देखिन्छ । विक्रमासिंघको दलको संसदमा एक मात्र सिट छ […]

सिंगापुरबाट इमेल पत्र पठाएर राजापाक्षेद्वारा राष्ट्रपतिबाट राजीनामा

एजेन्सी, ३१ असार । देश छाडेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । उनले इमेल पत्र पठाएर राजीनामा दिएका हुन् । राजापाक्षे बुधबार विहानै सैनिक विमानबाट मालदिभ्स पुगेका थिए । त्यहाँबाट साउदी एयरलाइन्सबाट सिंगापुर पुगे । उनले त्यतिबेलासम्म पनि राजीनामा दिएका थिएनन् । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति छन् । […]

श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग

कोलम्बो – श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका […]

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उनी श्रीलंकाको पूर्व प्रधानमन्त्रीसमेत हुन् उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिले बिहीबार नै सपथ गराएको बताइएको छ ।हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए ।राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उ

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

२९ वैशाख, काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् । श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ ।  ७३ वर्षका विक्रमासिंघेले मुलुकमा देखिएको आर्थिक समस्या समाधान […]

रनिल विक्रमासिंघे श्रीलंकाका नयाँ प्रधानमन्त्री नियुक्त

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। यसअघि पाँच पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका उनी छैटौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। श्रीलंका यतिबेला गम्भीर आर्थिक संकटमा फँसेको छ। जसका कारण देशव्यापी पदर्शन चर्किएको छ। प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा दिएका थिए। उनको […]

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री बन्ने

काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावको सामना गरिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेले नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी थालेका छन् । उनले यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार विरोधी प्रदर्शनकारीको माग बमोजिम आफूले राजीनामा नदिने तर संसद्मा बहुमत ल्याउनेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बाचा गरेका थिए । हिंसात्मक प्रदर्शनले उग्र रूप लिँदै गर्दा श्रीलंकामा गत सोमबार […]