श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री बन्ने

 काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावको सामना गरिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेले नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी थालेका छन् । उनले यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार विरोधी प्रदर्शनकारीको माग बमोजिम आफूले राजीनामा नदिने तर संसद्मा बहुमत ल्याउनेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बाचा गरेका थिए । हिंसात्मक प्रदर्शनले उग्र रूप लिँदै गर्दा श्रीलंकामा गत सोमबार […]

सम्बन्धित सामग्री

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

कोलम्बो । श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए । २२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ […] The post श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलंकाको नयाँ राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ। विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए। श्रीलंकाको संसदमा २२५ सदस्य छन्। तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लखे […]

श्रीलंकाको नयाँ राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

काठमाडौं, ४ साउन । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज (बुधबार) भएको निर्वाचनमा विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि उनी कार्यवाहक राष्ट्रपतिको भूमिकामा थिए । उनले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।

श्रीलंकाबाट राजापाक्षे भागेपछि तारोमा प्रधानमन्त्री विक्रमासिंघे

एजेन्सी, २९ असार । राजीनामापत्रका हस्ताक्षर गरी रातारात श्रीलंकाबाट गोटाबाया राजापाक्षे भागेपनि स्थिति सामान्य भएको छैन । अन्तरिम राष्ट्रपति बनेका प्रधानमन्त्री रनिल विक्रमासिंघे तारोमा परेका छन् । विक्रमासिंघेले संकटकाल घोषणा गरेपनि प्रदर्शन कम भएको छैन । स्थिति नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारी गत शनिबार राष्ट्रपति भवनभित्र छिरेकोमा आज प्रधानमन्त्री कार्यालयमा छिरेका छन् । श्रीलंकाली जनताको […]

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिन तयार

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्। प्रधानमन्त्री विक्रमासिंघे आफैले समाजिक सञ्जाल ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्। यसअघि प्रधानमन्त्री कार्यालयले पनि प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिएर सर्लदलीय सरकार गठन गर्न तयार रहेको बताएको थियो। उनले यसबारे आफ्नो पार्टीका नेताहरुलाई जानकारी गराइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने […]

को हुन् श्रीलंकाका नयाँ  प्रधानमन्त्री रणिल विक्रमासिंघे ?

काठमाडौं- वकिल हुँदै राजनीतिमा लागेका श्रीलंकाका नयाँ प्रधानमन्त्री रणिल विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् ।  सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कमब्याक भएको छ । विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । भारतबाट प्रकाशित हुने […]

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

उनी श्रीलंकाको पूर्व प्रधानमन्त्री रही सकेका छन्। विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भइसकेका छन्। उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराएको बताइएको छ।...

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

उनी श्रीलंकाको पूर्व प्रधानमन्त्री रही सकेका छन्। विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भइसकेका छन्। उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराएको बताइएको छ।...

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

२९ वैशाख, काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् । श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ ।  ७३ वर्षका विक्रमासिंघेले मुलुकमा देखिएको आर्थिक समस्या समाधान […]

रनिल विक्रमासिंघे श्रीलंकाका नयाँ प्रधानमन्त्री नियुक्त

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। यसअघि पाँच पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका उनी छैटौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। श्रीलंका यतिबेला गम्भीर आर्थिक संकटमा फँसेको छ। जसका कारण देशव्यापी पदर्शन चर्किएको छ। प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा दिएका थिए। उनको […]