काठमाडौं : श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अहिलेका राष्ट्रपति गोताबाया राजपाक्षे, प्रधानमन्त्री रनिल विक्रमासिंघे अथवा सरकारका कुनै पनि सदस्यलाई पदमा रहन राजनीतिक तथा नैतिक अधिकारसमेत नभएको बताएका छन्।
सत्ता गठबन्धनको एक दल श्रीलंका फ्रिडम पार्टीका अध्यक्षसमेत रहेका उनले तत्काल राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेका छन्। 'यो स्पष्ट छ की यदी…