रनिल विक्रमासिंघे श्रीलंकाका नयाँ प्रधानमन्त्री नियुक्त

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। यसअघि पाँच पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका उनी छैटौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। श्रीलंका यतिबेला गम्भीर आर्थिक संकटमा फँसेको छ। जसका कारण देशव्यापी पदर्शन चर्किएको छ। प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा दिएका थिए। उनको […]

सम्बन्धित सामग्री

श्रीलंकाको नेतृत्वमा पात्र मात्रै फेरिए

६ साउन, काठमाडौं । आर्थिक एवं राजनीतिक संकट झेलिरहेको श्रीलंकाले नयाँ नेतृत्व पाएको छ । रनिल विक्रमासिंघे राष्ट्रपति भएको दुई दिनपछि शुक्रबार दिनेश गुणवर्द्धने प्रधानमन्त्री नियुक्त भए । नेतृत्वमा आएको यो परिर्वतनले श्रीलंकामा भइरहेको आन्दोलन भने थामिनेमा आशंका छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा यही महिना विशाल आन्दोलन भएको थियो । राजनीतिक परिर्वतनको चाह […]

संसदमा एक सीट मात्रै भएका रनिल बिक्रिमासिंघे प्रधानमन्त्री नियुक्त

काठमाडौं । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ । नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रधानमन्त्री बिक्रमासिंघेलाई राष्ट्रपति गोटाबाया राजापाक्षेले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । यसअघि पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका विक्रमासिंघेलाई धराशायी बनेको मुलुकको अर्थतन्त्र उकास्ने उद्देश्यका साथ प्रधानमन्त्री बनाइएको हो । आर्थिक संकटको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि सोमबार महिन्दा राजापाक्षेले […]

विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघे बने श्रीलंकाका नयाँ प्रधानमन्त्री

कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राजीनामाको आह्वानलाई बेवास्ता गरिरहेका र राष्ट्रिय सम्बोधनमा व्यवस्था पुनःस्थापित गर्ने प्रतिबद्धता जनाइरहेका बेला राष्ट्रपतिको पछिल्लो कदम आएको हो । महिन्दा राजापाक्षेले राजीनामा दिएपछि […]

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

२९ वैशाख, काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् । श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ ।  ७३ वर्षका विक्रमासिंघेले मुलुकमा देखिएको आर्थिक समस्या समाधान […]

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेको बताइएको छ।

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेको बताइएको छ।...

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री बन्दै

श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘