२९ वैशाख, काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् । श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ । ७३ वर्षका विक्रमासिंघेले मुलुकमा देखिएको आर्थिक समस्या समाधान […]