सूर्य नेपाल वेस्टर्न ओपन : रेकर्ड स्कोरमा भुवनले जिते करियरको‌ ११औं उपाधि

११ फागुन, पोखरा । पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन्। ५४ होलको प्रतियोगिता १०-अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन् २०१७ मा शिवराम […]

सम्बन्धित सामग्री

सूर्य नेपाल वेस्टर्न ओपन-सञ्जीवको टिमलाई प्रो–एमको उपाधि

पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल सञ्जीव बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, […] The post सूर्य नेपाल वेस्टर्न ओपन-सञ्जीवको टिमलाई प्रो–एमको उपाधि first appeared on हाम्रो खेलकुद.

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, पहिलो दिन भुवनलाई अग्रता

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन् । पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा‌ पुर्व नम्बर एक प्रो भुवन ३-अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन। एमेच्योर खेलाडी सदभाव आचार्य २-अण्डर ६७ मा खेल सकाउँदै दोश्रो स्थानमा रहे। […] The post सूर्य नेपाल वेस्टर्न ओपन सुरु, पहिलो दिन भुवनलाई अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि

सूर्य नेपाल वेस्टर्न ओपन बुधबार हिमालयन गल्फ क्लबका सुरु हुँदैछ । तीन दिन चल्ने यो स्पर्धा सूर्य नेपाल गल्फ टुर २०२३–२४ को चौथो प्रतियोगिता हो ।

पोखरामा बुधबारदेखि सूर्य नेपाल गल्फ, ५० गल्फरको सहभागिता

पोखरा – पोखरामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन गल्फ हुने भएको छ। प्रोफेशनल गल्फ संघ नेपालको आयोजनामा पोखराको हिमालयन गल्फ क्लबमा प्रतियोगिता हुन लागेको हो। सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत चौंथो प्रतियोगिता भएको रविन्द्रमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार प्रतियोगितामा ३५ प्रोफेशनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। डिफेन्डिङ च्याम्पियन नेपालका नम्बर १ र्‍यांकका […]

गल्फमा सुवास शीर्षस्थानमा

पोखरामा जारी सूर्य नेपाल वेस्टर्न ओपन गल्फको बिहीबार दोस्रो दिनको खेलमा साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ शीर्षस्थानमा उक्लिनुभएको छ । पोखराको हिमालयन गल्फ कोर्समा सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगितामा तामाङ चार अन्डर ६५ को सानदार स्कोर तयार पार्दै शीर्षस्थान सुरक्षित गर्नुभएको हो । प्रतियोगितामा ३६ होलको समाप्तिमा समग्रमा एक अन्डर एक …

‘सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एम’ सम्पन्न

पोखरा (अस) । ‘सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एम’को उपाधि बलभद्र राईको टोलीले जितेको छ । पोखराको पार–६८ हिमालयन गल्फ कोर्समा शुक्रवार भएको सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि राईको टोलीले जितेको हो । राईको टोलीले फुरसाङ लामा, राजु थकाली र कवि थापासँग मिलेर १४८ अंकसहित उपाधि जितेको हो । यस्तै भुवन नगरकोटीको टोलीले बद्री राई, किशोर बस्नेत र कर्नल झलेन्द्र भट्टराईसँग मिलेर १३९ अंकका साथ दोस्रो स्थान प्राप्त गरेको छ भने सञ्जय लामाको टोली सुष्मा सिग्देल, अर्सिया बानु र ब्रिगेडियर सुरेश बानियाँसँग मिलेर १३१ अंकसहित तेस्रो भएको छ । डम्बर घलेले पिनको नजिक र रूपेन्द्र गुरुङले सबैभन्दा लामो ड्राइभ प्राप्त गरे । दुर्गाकुमारी शाहले ‘होल इन वान अन होल १३’का लागि विशेष पुरस्कार प्राप्त गरिन् । स्टेबल फोर्ड फुल ह्यान्डीक्याप ढाँचामा खेलिएको प्रो–एम इभेन्टमा १० पेशेवर सहित ८० खेलाडीले भाग लिएका थिए । सो अवसरमा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले कास्कीको युवा विकास समितिलाई १ लाख रुपैयाँ र १ हजार गल्फ बल हस्तान्तरण गरे । गल्फको विकासका लागि युवा तथा बालबालिका विकास कार्यक्रम शुरू गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि बलभद्र राईको टोलीलाई

पोखराको पार–६८ हिमालयन गल्फ कोर्समा शुक्रबार भएको सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि प्रो बलभद्र राईको टोलीले जितेको छ । प्रो भाल भद्रले एमेच्योर फुरसाङ लामा, राजु थकाली र कवि थापासँग मिलेर १४८ अङ्क जोडेर उपाधि जितेका थिए । प्रो बल बहादुरले ३६, राजु र कविले ३७ अङ्क जोडे ।प्रो भुवन नगरकोटी (३५), एमेच्योर बद्री राई (३६), किशोर बस्नेत (३४) र कर्नल झलेन्द्र भट्टराई (३४) १३९ अङ्कका साथ दोस्रो स्थानमा रहे । जबकि समर्थक सञ्जय लामा (३३), एमेच्योर सुष्मा सिग्देल (३३), अर्सिया बानु

दोस्रो दिन पनि सुवासको अग्रता

एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल वेस्टर्न ओपन टुरअन्तर्गत दोस्रो दिनको खेलमा पनि अग्रता कायम राखेका छन्।...

गल्फः सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि पोखरामा सुरु हुँदै

काठमाडौँ– नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ। हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ। सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र १५ एम्च्योरहरू सहभागी हुने आयोजकले जनाएको छ। शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैयाँ, उपविजेताले ८८ हजार रुपैयाँ […]