गल्फमा सुवास शीर्षस्थानमा

पोखरामा जारी सूर्य नेपाल वेस्टर्न ओपन गल्फको बिहीबार दोस्रो दिनको खेलमा साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ शीर्षस्थानमा उक्लिनुभएको छ । पोखराको हिमालयन गल्फ कोर्समा सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगितामा तामाङ चार अन्डर ६५ को सानदार स्कोर तयार पार्दै शीर्षस्थान सुरक्षित गर्नुभएको हो । प्रतियोगितामा ३६ होलको समाप्तिमा समग्रमा एक अन्डर एक …