पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल सञ्जीव बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, […]
The post सूर्य नेपाल वेस्टर्न ओपन-सञ्जीवको टिमलाई प्रो–एमको उपाधि first appeared on हाम्रो खेलकुद.