स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै आगामी प्रान्तीय तथा संघीय संसद्को सम्भावित नतिजाबारे अड्कलबाजी हुन थालेको छ। जनता समाजवादीमा गौर नरसंहारबारे नबोल्ने बाध्यता बोकेका तर एउटै थलोमा उभिन पुगेका बाबुराम भट्टराई र उपेन्द्र यादवको राजनीतिक भविष्य र सान्दर्भिकता के होला अब? अनि एकीकृत समाजवादीमा माधव नेपालको पकड कति कमजोर या बलियो होला? एमालेभित्र केपी ओली र घनश्याम […]