नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले कोरोना महामारीमा आर्थिक रकम संकलन अभियान सुरु गरेको छ । अक्सिजनको अभावमा कुनै पनि गुल्मेलीले ज्यान गुमाउन नपरोस् भनी अक्सिजन सिलिण्डरको खरिदका लागि आर्थीक संकलन अभियान सुरु गरेको नेपाल पत्रकार जिल्ला शाखा गुल्मीले जनाएको छ ।“अक्सिजन अभावमा ज्यान गुमाएका धेरै घटनाहरू आएपछि महासघंले जिल्लावासीलाई अक्सिजन अभावका कारण ज्यान गुमाउनुपर्ने […]