इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

एजेन्सी । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको छ । जर्जियो इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिमा पर्नुहुन्छ । उहाँ सन् २००६ मा राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो । त्यस्तै सन् २०१३ मा ७ वर्षका लागि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँले सन् २०१५ मा स्वास्थ्य र उमेरका कारण […]

सम्बन्धित सामग्री

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध चौथो पटक फौजदारी अभियोग

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोप लागेको छ।...

पूर्वराष्ट्रपति भण्डारीबाट रासस कार्यालय निरीक्षण

काठमाडाैँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको निरीक्षण गरेकी छन्। गणतन्त्र दिवस, २०८० को सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले राससको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, तस्बिर सम्पादन कक्ष र प्रशासनिक कक्षको निरीक्षण गरिन्। पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक […]

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।...

श्रीलंकाली पूर्वराष्ट्रपति किन फर्के ?

विमानस्थल कर्मचारी तथा सुरक्षा अधिकारीले देश छाडेर भागेका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षे शनिबार सबेरै फaर्केको पुष्टि गरेका छन्।...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबिआईको छापा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबिआईले छापा मारेको छ। पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबिआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ट्रम्पले फ्लोरिडाको...

पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न माग

एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ । दक्षिण एसियाली देश श्रीलंकाको  लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको हो ।श्रीलङ्कामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी

राष्ट्रपति भण्डारीको भूमिकाप्रति पूर्वराष्ट्रपति यादवको असन्तुष्टि

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । विगतमा संविधान समाप्त पार्ने प्रयासमा भूमिका खेलेको र अहिले बन्धक संसद् खुलाउन कर्तव्य निर्वाह नगरेको भन्दै पूर्वराष्ट्रपति डा. यादवले...

राष्ट्रपतिको भूमिकाप्रति पूर्वराष्ट्रपति असन्तुष्ट

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गरे । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर […]

लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गर्नुपर्छ : पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरू जिम्मेवारपूर्ण रूपमा अघि बढ्नुपर्ने बताएका छन्