धरौटीमा छुटेपछि मनाङ्गेले भने – अब रक्सी खानुपर्ला?

पोखरा - अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेपछि अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे आइतबार दिउँसो ६ हजार रुपैयाँ धरौटीमा रिहा भए । रिहा भएपछि पत्रकारलाई ...

सम्बन्धित सामग्री

के हुन्छ जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ

अक्सर कतिपयलाई रक्सी पिएपछि चुरोटको तलतल लाग्छ । उनीहरु भनिरहेका हुन्छन्, ‘अरुबेला त चुरोट तान्न मन लाग्दैन तर रक्सीसँग भने जसरी पनि चाहिन्छ ।’ के हुन्छ जब एकसाथ रक्सी र चुरोट सेवन गरिन्छ ? चिकित्सकहरु चेतावनी दिन्छन्, ‘त्यसले स्वस्थ्यलाई दोब्बर बढी जोखिममा पार्छ ।’ हालैको एक अध्ययनले पनि यही भन्छ । युरोपियन हार्ट म्यागेजिनमा प्रकासित […]

दसैँमा रक्सी सेवन गर्नैपरे कसरी गर्ने ?

भन्नेबित्तिकै ‘मासु, तास र रक्सी’ सबैभन्दा अगाडि आउँछ । टीका लगाउन पुगेको ठाउँमा पनि केही न केही खानेकुरा दिइरहेका हुन्छन् ।

रक्सी पिएपछि किन खुट्टा लर्बराउँछ, आँखा रातो हुन्छ ?

काठमाडौं । रक्सी पिउनुअघि र पिइसकेपछि एउटै मान्छे दुईखाले बन्छन् । रक्सी पिउनुअघि मान्छे अक्सर शान्त, सचेत र सुबानी हुन्छन् । रक्सी पिइसकेपछि मान्छे अलि रसिक बन्छन्, उत्तेजित पनि । रक्सीको मात्रा थपिंदै जाँदा मान्छेको बोली, हाउभाउ मात्र होइन अनुहारको रुपरंग पनि बदलिन थाल्छ । जब मान्छेलाई रक्सीको मात चढ्न थाल्छ, जिब्रोले राम्ररी काम गर्दैन […]

गुठिचौरमा रक्सी पिउन लाइसेन्स अनिवार्य

१६ साउन, काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरुले १ भदौ २०८० अगाडि नै मदिरा (रक्सी) सेवन कार्ड लिनु पर्ने भएको छ । यस गाउँपालिकाको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउने भएको हो । गाउँपालिकाले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ । गाउँपालिकाका अनुसार रक्सी सेवन गर्न […]

के हुन्छ ? जब मधुमेह भएकाले रक्सी पिउँछन्

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं अम्मलीहरु सकेसम्म मौकाको खोजीमा हुन्छन्, रक्सी पिउनका लागि । उनीहरु यस्तो बहाना खोजिरहेका हुन्छन्, जहाँ रक्सी पिउने अनुकूलता मिलोस् । रक्सीप्रतिको यो आसक्ति कतिसम्म छ भने स्वास्थ्यले साथ नदिए पनि उनीहरु यसबाट टाढा रहँदैनन् । चाहे उच्च रक्तचापले गाँजेको होस् वा मधुमेहले च्यापेको । मधुमेह भएकाले रक्सी पिउन हुन्छ […]

सर्लाहीमा भारतीय टेम्पुबाट गाँजा र रक्सी बरामद

सशस्त्र प्रहरी बल सर्लाहीले भारतीय टेम्पुबाट लागू औषध गाँजा र रक्सी बरामद गरेको छ। नेपालबाट भारततिर तस्करी गरी जान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा र रक्सी बरामद गरेको हो।...

भारत लैजाँदै गरेको एक ट्रयाक्टर रक्सी बरामद

भारततर्फ तस्करी गर्न लागेको एक ट्रयाक्टर रक्सी मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिका–१ कालाबञ्चारबाट को १ त ५९१३ नम्बरको ट्रयाक्टरमा भारततर्फ लैजाँदै गरेको दिलवाले नामको १५० कार्टुन रक्सी...

रक्सी–२

‘अन्त एकपल्ट लिन पनि आएको रे भाइ! यही रक्सियालाई पर्खेर बसी। दुवै रक्सी खाने। झगडा गर्ने। बुथुरीको मुखै छुरा। अति अश्लील गाली बक्ने। कम्ले दोक्च्याउने। अब त मुक्ति पायो होला।’...

झन्डै आठ सय लिटर घरेलु रक्सी नष्ट

अर्घाखाँची – अर्घाखाँचीमा प्रहरीले झन्डै आठ सय लिटर अवैध घरेलु रक्सी नष्ट गरेको छ । सन्धिखर्क नगरपालिका १ का विभिन्न ठाउँमा लुकाइ छिपाइ रक्सी बनाउने ठाउँमा गइ छापा मार्दा बरामद गरिएको अवैध घरेलु रक्सी प्रहरीले नष्ट गरेको हो ।  घरेलु रक्सीका कारण समाजमा झै–झगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले ती रक्सी बनाउने ठाउँको खोजी गर्दा झन्डै आठ सय लिटर रक्सी भेटिएको र नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मरबहादुर थापाले बताउनुभयो ।  बरामद गरिएको रक्सी फोहर ...