खोटाङ । निर्माणकैक्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको निर्माणाधिन टावर २०७९ चैत १० गते ढलेको थियो । चौतर्फी दवावपछि गत फागुन २९ गतेदेखि काम सुरु गरेको नेपाल फूलवारी–स्वर्णीम–अन्सुमन जेभी काठमाडौंका प्रतिनिधि बशन्त बुढाथोकीले गत सोमबार टावर ठड्याउने काम […]
The post निर्माणकैक्रममा ढलेको बाईटार–चिपटार पुलको टावर ठड्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....