काठमाडौं, २४ साउन । प्रभु बैंकले मेशिनबाट नै बैंक खातामा पैसा जम्मा गर्न सकिने सेवा सुरु गरेको छ । बैंकले ग्राहकको भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेशिन (सीआरएम) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने नयाँ सुविधा सञ्चालनमा ल्याएको हो । बैंकको अनुसार मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद […]